कोरोनाको दोस्रो लहरले अर्थतन्त्र ठप्प नभए २.९% आर्थिक वृद्धि : शेखर गोल्छा
Date : 2021-04-25 | Source : www.nepalipaisa.com
पहिले कहिल्लै नभोगको महामारी र त्यसबाट सिर्जित सामाजिक आर्थिक समस्याको सामना गर्नु परेको एक बर्ष पूरा भएको छ । हामी संवेदनशील समयमा बजेट निर्माणमा जुटेका छौ ।