चीनले कोरोना खोप निर्माता कम्पनीलाई ५० करोड डलर सरकारी अनुदान दिने
Date : 2020-12-08 | Source : www.nepalipaisa.com
चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ ।