थप १४ सय ७४ जनामा संक्रमण पुष्टि, अरु २९ जनाको निधन
Date : 2020-11-30 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३३ हजार ४५२ जना पुगेको छ ।