नेपालमा थप ३ हजार ५१ जनालाई कोरोना संक्रमण, १८ जनाको निधन
Date : 2020-11-05 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८५ हजार ९७४ जना पुगेको छ ।