कोरोनाबाट निधन हुनेको संख्या १ हजार नाघ्यो, अरु ३१ सय १४ संक्रमित थपिए
Date : 2020-11-03 | Source : www.nepalipaisa.com
नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ सय १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल १ लाख ७९ हजार ६१४ जना पुगेको छ ।