Date : 2020-10-05 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५४ लाख ४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६९ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १० लाख ४१ हजार ८६२ पुगेको छ ।