थप १३ सय २५ जनामा कोरोना पुष्टि, अरु १० जनाको निधन
Date : 2020-09-20 | Source : www.nepalipaisa.com
नेपालमा आइतबार कोरोना भाइरसबाट थप १३ सय २५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।