View More
Date : 2020-09-10 | Source : www.nepalipaisa.com
काठमाडौँ उपत्यकामा गत ३ सातादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेको छ । जोरबिजोर प्रणाली लागू भएसँगै आज बिहीबार बिजोर नम्बरका सवारी साधन सञ्चालनमा आएका छन् ।
Read Full News