Date : 2020-09-07 | Source : www.nepalipaisa.com
नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ७९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं उपत्यकामा मात्रै ३ सय २६ संक्रमित भेटिएका छन् ।