विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७० लाख कट्यो
Date : 2020-09-06 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७० लाख ६६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७० हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।