View More


विश्वभर कोरोना संक्रमणको यस्तो छ अवस्था

Date : 2020-08-08 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९५ लाख ४३ हजार ५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८५ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ७ लाख २४ हजार ७५ पुगेको छ ।

Read Full News

Loading