दक्षिण अफ्रिकामा विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा
Date : 2020-07-26 | Source : www.nepalipaisa.com
जोहान्सवर्ग : दक्षिण अफ्रिकाको सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरस महामारी बढ्दै गएपछि विद्यालय तथा विश्व विद्यालयहरु बन्द गर्न लागिएको हो ।