View More
Date : 2020-04-03 | Source : www.nepalipaisa.com
काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । यस्तै, संक्रमितको संख्या १० लाख माथि लाग्दा २ लाख १२ हजार जना भने निको भएर घर फर्किन सफल भएका छन् ।
Read Full News