Date : 2020-06-01 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ लाख ६३ हजार ९०५ पुगेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ७३ हजार ८९९ पुगेको छ ।